म्याग्दीका गाउँमा इन्टरनेट सेवा विस्तारका लागि सहयोग जुटाउन पोर्चुगलमा सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीका सवै गाविसमा इन्टरनेट सेवा विस्तारका लागि विदेशमा वसोवास गर्ने म्याग्देलीहरुले सहयोग जुटाउन थालेका छन् । यहि अप्रिल २४ का दिन मोना पोर्चुगलले सांस्कृतिक कार्यक्रम गरि सहयोग जुटाउने अभियानको थालनी गर्न लागेको मोना अन्तरास्ट्रिय युरोप विभागका सचिव तथा मोना पोर्चुगलका सल्लाहकार सुर्जे भट्टचनले जानकारी दिनुभयो । कार्यक्रममा नेपालको लोक … Continue reading म्याग्दीका गाउँमा इन्टरनेट सेवा विस्तारका लागि सहयोग जुटाउन पोर्चुगलमा सांस्कृतिक कार्यक्रम